आइएमईपेप्रस्तुतगर्दछनयाँएजेन्टएप!
IME नेपालराष्ट्रबैंक (NRB) द्वारालाइसेन्सप्राप्तर IME रेमिटद्वारासंचालितसजिलोभुक्तानीकोलागीएकडिजिटलभुक्तानीसेवाप्रदायकहोပေးချေပါ။
निम्नमुख्यसुविधाहरूकासाथआइएमईपेकोनयाँएजेंटएपकोफाइदालिनुहोस्:
•आइएमईपेएजेन्टपोर्टलकासम्पूर्णविशेषतारसेवाहरूअबतपाईंकोमोबाइलफोनमै
•दुबैअनलाइनरअफलाइनमोडमाकारोबारगर्नसकिने
•एपडाउनलोडगरी IME Pay ကိုकोव्यवसायकसाझेदारकोरुपमास्वयंआवद्धहुनसकिने
•एपबाटै POS दर्तागर्नसकिने
•एपबाटैसेवाग्राहीदर्तागर्नसकिने
•हरेककारोबारकोबिस्तृतविवरणहेर्नसकिने
एजेंटएपबाटग्राहकवर्गकानिम्नकारोबारहरुगर्नसकिन्छ:
•सेवाग्राहीकोआइएमईपेएपमापैसालोडगर्ने
•सेवाग्राहीकोबैंकखातामापैसाजम्मागर्ने
•कुनैपनिमोबाइलमापैसापठाउनसकिने
•मोबाइलमापठाईएकोपैसाभुक्तानीगर्नसकिने
•मोबाइलरिचार्ज
•बिजुलीकोबिलभुक्तानी
•टिभीरिचार्ज
•इन्टरनेटरिचार्ज
•टेलिफोनकोबिलभुक्तानी
•खानेपानीकोबिलभुक्तानी
•हवाईटिकेट
•चन्द्रागिरिहिल्सकेबलकारटिकेट
•गाडीको EMI तिर्नसकिने
•आफ्नोवालेटमाभएकोरकमआफ्नो POS अथवाडिस्ट्रिब्युटरमाट्रान्सफरगर्नसकिने